लोसपा नेता जितेन्द्र सोनलले गरे मधेशको मुख्यमन्त्रीमा दाबी

काठमाण्डु - मधेश सरकारको नयाँ नेतृत्वको लागि लोसपाका नेता जितेन्द्र प्रसाद सोनार (सोनल)ले दाबी पेश गरेका छन्। मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष नेता सोनलले दाबी पेश गरेका हुन्। ५ दल सम्मिलित सरकार गठनका लागि प्रदेश प्रमुख भण्डारीसमक्ष दाबी पेश गरिएको जसपा नेपालका प्रवक्ता तथा सांसद मनिष कुमार सुमनले जानकारी दिए । लोसपा नेतृत्वको सरकारमा…