होलीमा सेतो पहिरन लगाउने मनोविज्ञान कहाबाट आयो ?

काठमाण्डु- तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो। अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ। अहिले चोली लगाउने चलन हराउँदै गएको छ। होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन्। बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ। यही चैत ११ गते…