काठमाण्डु - गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ। यही चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले आज (बिहीवार) ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न’ भन्दै २१ बुँदे निर्देशन जारी गरेको हो।…