काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन कार्यतालिकामा हेरफेर गरेको छ । तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेको राप्रपाले फेरि म्याद थप्ने निर्णय गरेको हो । पार्टी अध्यक्षहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको राप्रपाले विज्ञप्ति जारी…