सिन्धुलीमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

काठमाण्डु – सिन्धुली जिल्लाको दुधौली–१ हप्तेडाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबाट बोलेरोमा सवारमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशवकुमार कटवालले जानकारी दिए । घाइते हुनेहरूमा…