११७ कम्पनीको सेयर बढ्दा ११७को घट्यो

काठमाण्डु– मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढ्यो भने आज परिसुचक २६३३ अंकमा कायम भएको छ । आज ८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोडको कारोबार भयो । आज कारोबारमा आएका ११७ कम्पनीको सेयर बढेको छ भने ११७ कम्पनीको सेयर घटेको छ ।…