नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

जनकपुरधाम – नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरूले जिल्लाका विभिन्न स्थानमा अभियानबारे जनसमुदायलाई जानकारी गराएको छ । उनीहरूले धनुषाको धनुषाधाम नगरपालिका र जनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गतेदेखि काकडभिट्टाबाट सुरु भएको अभियान देशका ३ स्थानबाट एकैसाथ…