सक्रिय हुँदै घिसिङ, रविसँग दुई घण्टा एक्लै छलफल

काठमाण्डु - ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्रीबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङले राजनीतिक भेटघाट बढाएका छन् । उनले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसग छलफल गरेका छन् । लामिछानेलाई भेट्न घिसिङ उनकै निवासमै पुगेका थिए । घिसिङ र लामिछानेबीच करिब २ घण्टा ‘वान टू वान’ छलफल गरेका हुन् । छलफलमा…