एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटी यथावत

काठमाण्डु– नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत…