काठमाण्डुमा वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा बिहीबार वर्षा भएको छ । उपत्यका क्षेत्रमा पछिल्लो २ दिनदेखि बदली हुँदै आएकोमा बिहीबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बिहीबार राति समेत हल्का वर्षाको सम्भावना छ । शुक्रबारदेखि मौसममा सुधार हुँदै जाने जनाइएको छ । पछिल्लो २४ घण्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुली लगायतका…