‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगलाई बलात्कार गरेपछि…

काठमाण्डु- सिरहाको लहानमा भ्यालेन्टाइन डे मनाउन भनी कोठामा बोलाएर एक किशोरले नाबालिगलाई बलात्कार गरेका छन् । लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्। आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ। पिडित परिवारले राति १२ बजेतिर घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपी किशोरलाई…