काठमाण्डु – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक भोलि बुधबारदेखि बस्दैछ । बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको उनले बताए । बैठकमा पार्टीको…