लयमा फर्किंदै बागमतीको श्रम मन्त्रालय, भवन जले पनि सेवा नरोक्ने उद्घोष

हेटौंडा – भदौ २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनबाट क्षति पुगेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनमुखी सेवा प्रवाहलाई निरन्तरता दिँदै डिजिटल ट्रान्सफर्मेसन र फेसलेस गभर्नेन्सलाई अघि बढाउने घोषणा गरेको छ । मन्त्री जयराम थापाले नागरिकका सवारीसाधनमा भएको क्षतिको जिम्मेवारी लिँदै पूर्णरूपमा नष्ट भएका सवारीसाधनको कर छुट, नवीकरण दस्तुर मिनाहा र आंशिक…