काठमाण्डु - इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली युवा विपिन जोशीको अवस्था अहिलेसम्म पनि स्पष्ट भएको छैन । जोशी जीवित वा मृत रहेको प्रमाण अहिलेसम्म नभेटिएको इजरालयस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमार श्रेष्ठले जानकारी दिए । इजरायली सेना आईडीएफका अधिकारीहरूले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धन प्रसालद पण्डितले बीबीसी नेपाली सेवालाई…