काठमाण्डु - आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले सोमबार कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने ९ बजे ओमानमा हुनेछ । यसअघि नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ । खेलमा नेपालले दिएको १४१ रनको…