काठमाण्डु– साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से ७८.८३ अंक घटेर परिसुचक २५०३ अंकमा झर्यो । आज कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो । कारोबारमा आएका ९ कम्पनीको मूल्य बढ्यो भने २४२ को घट्यो…