अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनालाई फेरि स्वर्ण पदक

काठमाण्डु - बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि स्वर्ण पदक जितेको छ । नेपाली सेनाका अनुसार बेलायतको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको हो । उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो । अभ्यासमा ३३ देशबाट ३५…