काठमाण्डु– श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गरेको छ। कम्पनीलेले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आज (असोज २६ गते) देखि आइपीओ जारी गरेको हो। आइपीओ छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख…