काठमाण्डु - गत भदौ २३ र २४ गते नेपालमा जेन जीले गरेको प्रदर्शनले संसद्बाट निर्वाचित र दुई तिहाइको बलियो सरकारलाई ढल्न बाध्य बनायो । प्रर्दशन यति सघन थियो कि जनताकोबीचमा रहेका राजनीतिक दलका नेताहरू लुक्नु परेको थियो । प्रदर्शनकारहरूले नेताका घर र सम्पतिमात्र होइन, राज्यका महत्वपूर्ण निकायहरूलाई पनि आगो लगाएर ध्वस्त बनाए । दुई दिने…