काठमाण्डु – गत भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थिति सामान्यीकरण गर्ने क्रममा नेपाली सेनाले खेलेको भूमिकाबारे समाजका विभिन्न तहबाट आएका सुझावप्रति नेपाली सेनाले आभार प्रकट गरेको छ । शुक्रबार जारी विज्ञप्तिमा सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी शान्ति र स्थायित्व कायम गर्न आवश्यक पहल गरिएको स्पष्ट पारेको छ । सेनाले…