यी हुन् पछिल्लो मन्त्रिपरिषद्का २० निर्णयहरू

काठमाण्डु – मन्त्रिपरिषद्का २० वटा निर्णयहरू सार्वजनिक भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरू : १. वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्समक्ष पेश गर्न स्वीकृति दिने । २. भदौ…