उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा सिफारिस

काठमाण्डु – न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ जना न्यायाधीशको काज र सरुवाका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटन, उच्च अदालत सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च…