पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने कांग्रेस महाधिवेशन पक्षधरको घोषणा

काठमाण्डु– नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । बुधबार महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो । विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ …'विधानको मर्म र भावनालाई…