परशुराम- बालबालिकाहरुलाई बालविवाह, बालश्रम, इन्टरनेट दुरुपयोग, बालयौन दुर्व्यवहार र बालविवाहविरुद्ध अभिमुखिकरण सम्बन्धी नगरपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सोमबार डडेल्धुराको परशुराम नगरपालिकामा महिला बालबालिका ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममार्फत परशुराम नगरपालिकामा नगर स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । प्रत्येक बालबालिकाको बाल सहभागिता तथा सर्वांगीण व्यक्तित्व विकास…