काठमाण्डु – देशभर विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । पर्वतको मोदी गाउँपालिका–३ स्थित घाइते जंगलमा कुश्मा नगरपालिका–४ बस्ने ७६ वर्षीय पदमबहादुर विश्वकर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको बिदेह नगरपालिका–५ मुडिया बस्ने ४० वर्षीया रामप्यारी देवी ठाकुर शहिदनगर नगरपालिका–६ हठिपुर गाउँस्थित धान खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छन्…