इन्धनको मूल्य बढेपछि बढ्यो आन्तरिकतर्फ हवाई भाडा (सूचीसहित)

काठमाण्डु – इन्धनको मूल्य बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक तर्फको हवाई भाडा बढाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आजदेखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको छ। हवाई यातायात विभागका उपप्रवन्धक ज्ञानेन्द्र भुलले नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि गरिएको विज्ञप्तिमार्फत…