काठमाण्डु – एसीसी यू–१९ एसिया कपमा अफगानिस्तालाई १ विकेटले हराउँदै नेपालले जितेको छ । मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको छ । नेपालले जीतका लागि ९ रन आवश्यक हुँदा आठौं विकेट गुमाएकोमा अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त…