काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन, कप्तान कुशल मल्लले ३८ रन जोडे । चितवनकालागि विपीन खत्री, रेम…