भ्रष्टाचार मुद्दामा तत्कालीन निमित्त कार्यकारी अधिकृतसहित ६ जना दोषी ठहर

काठमाण्डु – सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल लगायत ६ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले अधिकृतसँगै इन्जिनीयर सुदिप चौधरी र सब–इन्जिनीयर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनालाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज…