काठमाण्डु - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ । नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले यसअघि जारी सूचनामा असहमति जारी गरेपछि बिरोध रहदै आएको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा उक्त…