काठमाण्डु - भारतीय बिदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका बिदेशमन्त्री जयशंकरले आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन । बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित…