काठमाण्डु- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छन्। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा धेरै छिद्र रहेकाले समयसापेक्ष संशोधन गर्नु आवश्यक भएको बताएकी हुन्। उनले समयसापेक्ष छिटोभन्दा छिटो ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका…