गोविन्द केसीले मन्दिरमा सुरु गरे अनशन

काठमाण्डु- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्दिरमा अनशन सुरु गरेका छन् । गेटा मेडिकल कलेजमा अनशन सुरु गर्न भनेर धनगढी पुगेका डा. केसीमाथि अवरोध भएपछि उनले सोही ठाउँको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् । उनले हिजो (शुक्रबार) रातिदेखिनै मन्दिरमा अनशन सुरु गरेका छन् । मेडिकल शिक्षा सुधारका मुद्दाहरु उठाउँदै डा. केसी लामो…