काठमाण्डु – सरकारले निषेधाज्ञा लगाएको माइतीघर मण्डलातिर जान खोज्ने बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए । नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याल लगायतलाई…