काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या आएपछि ९४ वर्षीय उनलाई काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले फेसवुक मार्फत आफू बुवा भेट्न अस्पताल पुगेको बताएका छन् । तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार…