परशुरामकै भ्रष्ट ‘हेडसर’, जसले कुम्ल्याए विद्यालयको लाखौ रकम

टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकाभित्र पर्ने पशुपति आधारभुत विद्यालयमा आर्थिक अनियमितता भएको छ । परशुराम-११ स्थित पशुपति आधारभुत विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले आर्थिक अनियमितता गरेका हुन् । प्रधानाध्यापक जोशीले आर्थिक वर्ष २०७९/८० अन्तर्गत भैपरी आउने खर्च भन्दै ठुलो रकम हिनामिना गरेका छन् । पटक पटक विवादमा तानिने जोशीले भैपरि आउने शिर्षकमा १ लाख ६…