उपरथी प्रदीपजंग केसी रथीमा बढुवा

काठमाण्डु – नेपाली सेनाका उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएका छन् । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपरथी केसीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । सेनामा वरिष्ठतम उपरथी केसीलाई सैनिक मुख्यालय जंगी अड्डाले प्रक्रिया पु¥याएर रथीमा बढुवा गर्न रक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पु¥याएको थियो । सैनिक मुख्यालय जंगी अड्डाले १३ कात्तिकमा…