कैलाली - जानकी गाउँपालिका–७ का बासिन्दा ११ किलोमिटर लामो नहर सफा गर्न लागिपरेकाछन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। ४८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा…