गौशालामा प्रसाईं पक्ष र प्रहरीबीच तनाव, आचार्य श्रीनिवास पक्राउ

काठमाण्डु- काठमाण्डुको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग हो। गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका थिए। प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिए । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले…