फ्रिटाउन- सिएरा लियोनको राजधानी फ्रिटाउनस्थित एक सैन्य हतियार भण्डारणमा आइतबार हमला भएको छ । हमलापछि सरकारले तत्काल राष्ट्रिय कर्फ्यु घोषणा गरेको छ । हतियार भण्डारणमा छिर्ने प्रयास गर्नेहरूलाई भगाएको सरकारले बताएको छ । प्रत्यक्षदर्शीहरूले उनीहरूले सहरको विल्बरफोर्स जिल्लामा बन्दुकको गोली र विस्फोटहरूको आवाज सुनेको एएफपीलाई बताएका छन् । सूचना मन्त्रालयले एक विज्ञप्तिमार्फत ‘सरकार र हाम्रो…