शुक्लागण्डकी नगरपालिकामा भोलि सार्वजनिक बिदा

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाले भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशी मनाउन शुक्लागण्डकीले सार्वजनिक बिदा दिएको छ । भोलि बिहीबार हिन्दु धर्मावलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाउँदैछन् । सार्वजनिक बिदामा नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विद्यालय र बैंक तथा वित्तीय संस्था बन्द रहने नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । शुक्लागण्डकीले बर्सेनि…