काठमाडौँ । बेल्ट हंगर हाइफ नामक जर्मन गैर सरकारी संस्थाले स्थानीय साझेदार संस्था छनोटमा धाँधली गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाममा सञ्चालन गर्न लागेको पोषण सुरक्षा प्रवर्द्धनका लागि जलवायु स्मार्ट कृषि प्रणालीमा महिला कार्यक्रमका लागि साझेदार संस्था छनोटमा धाँधली भएको बताइएको छ । सूचना निकालेर साझेदार बन्न आह्वान गरिए तापनि सूचनामा उल्लेख मापदण्ड मिचेर संस्था…