काठमाण्डु - गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेकाे प्रहरी उच्च स्रोतले जानकारी दियो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर…