रास्वपाका १९ सांसदविरूद्ध अदालतको अवहेलना मुद्दा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका रास्वपाकै १९ सांसदहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता भएको छ। अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रास्वपा नेताहरूले हुलहुज्जत गरी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता भट्टराईले कात्तिक १४ गते सर्वोच्चमा रिट दर्ताका…