काठमाण्डु - हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । नाइन एन–एबीयू कलसाइनको जहाजमा समस्या देखिएपछि फ्लाइट रोकिएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर इन्जिन…