काठमाण्डु- चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल जाने सोचमा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आसमा उनले इजरायलको सपना देख्दै आएका थिए । इजरायल घटनापछि भने मेहता हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनुपर्दा अमनको मन मात्र चुँडिएको छैन, वर्षौँदेखिको उनको सपना समेत…