काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग्ने आदेश गरेको छ । आज बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र लामिछाने पक्षबाट बहस गरेका कानून व्यवसायीलाई १ महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यससँगै मुद्दा फेरि लम्बिने भएको छ । गत वर्ष क्रिकेटर…