तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन सञ्चारमन्त्री गुरुङद्वारा उद्घाटन

तनहुँ – सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । ३ दिनसम्म सञ्चालन हुने महाधिवेशनको मन्त्री गुरुङले उद्घाटन गरेका छन् । महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी निकालिएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा ५००…