विदेशी कन्सलरहरूका सवारीसाधनको निलो नम्बर प्लेट दुरुपयोग भएपछि खारेज

काठमाण्डु – नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरल/कन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट सरकारले खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले निलो नम्बर प्लेट खारेज गर्ने निर्णय गरेको हो । अवैतनिक कन्सल जनरल/कन्सल सम्बन्धी अन्तर्राष्ट्रिय कानून, पारस्परिकता, अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९ हालको प्रचलनबमोजिम नम्बर प्लेट खारेज गरिएको छ । निलो…