स्कुटरको ठक्करबाट १ महिलाको मृत्यु

बागमती – मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा सोमबार साँझ स्कुटरको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गंगा पहरीको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट ५ वर्षीय अनुप पहरी घाइते भएका छन् । ठक्करबाट गम्भीर…